24/05/2025
चन्द्रमाको टुक्रा...
म तिम्रो लागि चन्द्रमाको टुक्रा
त ल्याउन सक्दिनँ
तर यदि तिमीले
जिद्दी गर्यौ भने
तिम्रो लागि एउटा
ऐना किनेर ल्याइदिने छु ♥️