Chiya Nepal

Chiya Nepal स्वाद र साथी को संगम ☕

01/04/2026
01/04/2026

चिया nepal कलंकी स्युचाटार Kathmandu

29/03/2026

चिया nepal स्युचाटार सालिक चोक।

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून्|
22/09/2025

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। दुर्गा भवानीले सबैको रक्षा गरून्|

22/08/2025

🙏कुसे औंसी अर्थात बुबाको मुख हेर्ने दिनको बिशेष शुभ अवसरलाई तयार गरिएको स्पेसल दूध र खुवाको मिठाई mart by चिया Nepal स्युचाटार,शालिक चोक 🙏

आज पर्न गएको जन्मदिनको अवसरमा हाम्रो यस चिया नेपाल को संचालक (साहिल घिमिरे) ज्यू🙏 लाई जन्मदिनको धेरै धेरै बधाई साथ साथै ...
14/05/2025

आज पर्न गएको जन्मदिनको अवसरमा हाम्रो यस चिया नेपाल को संचालक (साहिल घिमिरे) ज्यू🙏 लाई जन्मदिनको धेरै धेरै बधाई साथ साथै मिठो सम्झना।। जय नेपाल 🇳🇵
(चिया नेपाल)✊ Chiya Nepal Sahil Ghimire ♥️♥️♥️

बुद्धम् शरणम् गच्छामि’, धम्मम् शरणम् गच्छामि’ ‘सङ्घम् शरणम् गच्छामि’ २५६९ औँ बुद्ध जयन्ती तथा उभौली पर्व २०८२ को सम्पूर्...
12/05/2025

बुद्धम् शरणम् गच्छामि’,
धम्मम् शरणम् गच्छामि’
‘सङ्घम् शरणम् गच्छामि’
२५६९ औँ बुद्ध जयन्ती तथा उभौली पर्व २०८२ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

चिया Nepal को सुरुवाती दिन (जुन दिन म दुख अनि पिडामा  थिए )त्यस दिन देखि आज सम्मको अभिन्नअङ्ग ,जस्ले आज सम्मको सम्पुर्ण ...
17/04/2025

चिया Nepal को सुरुवाती दिन (जुन दिन म दुख अनि पिडामा थिए )त्यस दिन देखि आज सम्मको अभिन्नअङ्ग ,जस्ले आज सम्मको सम्पुर्ण दुख कष्ट सहेर निरन्तर आफ्नो जिम्मेवारी बाट टाडा न रहि जस्तो सुकै परिस्थितिमा पनि (चिया Nepal )लाई अगाडि बडाउन जुन किसिमको साथ र सहयोग तिमी बाट प्राप्त भयो त्यसको लागि म धेरै धेरै आभारी छु । साथै नेपालमै बसेर केही गराै भन्ने चाहना,भावना हुँदाहुँदै पनि विदेश जानुपर्ने बाध्यात्मक परिस्थितिले गर्दा आज जापान प्रस्थान गर्दैछौं शुभ यात्रा साथै उज्वल भविष्यको शुभकामना "बम " we miss u alots
चिया nepal family ❤️

Address

Chiya
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when Chiya Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category