06/12/2024
हाम्रा आदरणिय अग्रज, मार्गदर्शक तथा सहकर्मी दाजू श्री समिर कुमार शाहको पुजनिय पिता श्री तेज बहादुर शाह द्वारा संकलन गरिएको “नेपाली शब्दभन्डार” आज विमोचन भएको छ उहांको अथक मेहनतले संकलन गरिएको नेपाली बोलीचालीमा प्रयोग हुने, सुनिएका तर नबुझेका, ठेट शब्दका बारेमा वास्तविक अर्थ हरु उल्लेख गरिएको, भुगोल पिच्छे फरक रुपमा प्रस्तुत हुने, बोलिने, सुनिने तर अर्थ एउटै रहेका शब्दहरु आदि ईत्यादिको सुन्दर संकलन भएको यस एकतृत कृतिले नेपाली भाषा साहित्य तथा लेखन प्रेमी हरुलाई बुझ्न मद्दत पुग्दछ भन्ने ठानेका छौं। संकलक पुजनिय श्री तेज बहादुर शाह प्रति यस तारिफ योग्य कृतिको लागि विशेष सम्मान प्रकट प्रकट गर्दछौं ।
फायर क्लब परिवार
नगरकोट दोहोरी परिवार
ईबिजा क्लब परिवार
क्याफे दि फायर परिवार
मेडेक्स क्लिनिक परिवार