Nepali Comedy Jokes Shan

Nepali Comedy Jokes Shan Enjoy It LIKE THIS PAGE AND INVITE YOUR FRIENDS HAVE A LOT OF FUN ENJOY IT,,,,,,,,,

22/02/2026

नेताहरू भोट माग्न जाँदा घण्टी बजाएर लखेटेका छन् !
***n ***nshahnews ゚viralシfypシ゚

आशाको बाटो 😍२००६ को तातो दिउँसो थियो। अफ्रिकाको सानो गाउँको धुलाम्य सडकमा एक सानो बालक कमजोर शरीर बोकेर उभिएको थियो। उसक...
05/10/2025

आशाको बाटो 😍
२००६ को तातो दिउँसो थियो। अफ्रिकाको सानो गाउँको धुलाम्य सडकमा एक सानो बालक कमजोर शरीर बोकेर उभिएको थियो। उसको शरीर हड्डी मात्र देखिने, आँखा भोक र प्यासले थकित। हातमा एउटा पुरानो बोतलको टुक्रा, खुट्टा धुलाम्य। गाउँलेहरूले उसलाई "जादु टोना लागेको" भन्दै छोडिदिएका थिए।

त्यही बेला डेन्मार्ककी एक महिला, अञ्जा, त्यहाँ पुगिन्। उनी समाजसेवामा समर्पित थिइन्। उनले त्यो सानो बालकलाई देखिन् र मुटु रोएजस्तो भयो। उनले बोतलको पानी निकालिन् र बालकलाई मुखमा हालिदिइन्। त्यो बालकले पानी पिएपछि उसको आँखामा पहिलोपटक "जीवित रहने आशा" चम्कियो।

अञ्जाले उसको नामै राखिन् – Hope (आशा)।

वर्षौं बित्दै गए। अञ्जाले Hope लाई आफ्नो छोराझैँ पालिन्। राम्रो खाना, कपडा र पढाइ दिन थालिन्। Hope हरदिन बलियो हुँदै गयो।
२०१३ सम्ममा, सानो शरीर भएको त्यो बालक अब मुस्कानले भरिएको किशोर बनिसकेको थियो। पढाइमा राम्रै, खेलकुदमा सक्रिय, र सबैभन्दा ठूलो कुरा, उसले जीवनलाई प्रेम गर्न सिकिसकेको थियो।

२०२५ आयो। त्यो कमजोर बच्चा अब स्नातक समारोहमा उभिएको छ, हातमा डिग्री, शरीरमा आत्मविश्वास। भीडमा अञ्जा पनि थिइन्, गर्वले आँखा रसाएका। उनले मनमनै भनिन्,
"म उसलाई बचाउँदा एउटा जीवन मात्र हैन, एउटा भविष्य बचाएको रहेछु।
Hope ले मुस्कुराउँदै भने,
"आमा, तपाईंले मलाई आशा दिनुभयो, अब म अरूलाई आशा दिन चाहन्छु।"
🌱 सन्देश:
साना सहयोग, दया र प्रेमले कसैको जीवन नै बदल्न सक्छ।
साभार :

Big Breaking: Nepal wins the historic T20I series with Test Playing Nation i.e. West Indies.
29/09/2025

Big Breaking: Nepal wins the historic T20I series with Test Playing Nation i.e. West Indies.

Sandeep Lamichhane Writes: खासै म यस्ता कुरामा वास्ता गर्दिनँ, तर एउटा प्रश्न छ—कहिले सुध्रिन्छौ यार, Kantipur TV HD?अहि...
28/09/2025

Sandeep Lamichhane Writes: खासै म यस्ता कुरामा वास्ता गर्दिनँ, तर एउटा प्रश्न छ—
कहिले सुध्रिन्छौ यार, Kantipur TV HD?

अहिलेसम्म पनि तपाईंहरू यही कुरा मात्र ठूलो विषय ठानिरहनुभएको छ? यत्रा हालत हुँदा पनि अझै सुध्रिन सकिएको छैन? त्यस्तो कुरा हो भने प्रमाणसहितको स्रोत मेरो अगाडि ल्याउनुहोस्।

“Naasa Securities” लगाएर खेल्दिन भनिएको भए, अष्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त? र, यहाँका खेलहरूमा पनि त्यही लोगो छ।

र जहाँसम्म CAN सम्बन्धी कुरा छ, त्यो व्यक्तिगत विषय हो। त्यसको समाधान म आफैंले गरिहाल्छु। तर त्यसलाई लिएर किन त्यति चासो देखाएर हावामा समाचार हालिन्छ?

समय अझै छ—बेलामा बुझेर समाचार लेख्ने बानी बसाल्नुस्। तपाईंहरूलाई म अझै पनि नेपालको एक अग्रणी सञ्चारमाध्यम भनेर सम्मान गर्छु। तर अबदेखि यस्तो नहोस् भन्ने मात्र चाहन्छु।

28/09/2025

अब केहि दिन पछि गाउँ गएपछि मान्छेहरु -

1.टिशर्ट बाहिर सुनको सिक्री लगाएर गाउँ घर डुल्ने
2.गाउँ गएको भोलि पल्टै घाँस काटे जस्तो गरेर फोटो हाल्ने
3.बाख्राको पाठो बोकेको स्टोरी हाल्ने
4.चम्चाले भात खाने 🤣
5.बेलुका evening walk मा निस्किए जस्तो गर्ने
6हेपाहा शौलीमा छोरा छोरी के गर्छन कति कमाउछन् भनेर सोध्ने
7आँगनमा बसेर अनुहारमा अनेक थोक दलेर facial face pack गर्ने perfume छर्केर टोल घुम्ने
8.गफ गर्दा हरेक कुरामा गाउँलाई शहर 😏 सँग तुलना गर्ने🤣
9.you know like हुन्छ नि i mean भन्दै कुरा गर्ने 🤣
10.बेलुकाको खाना खाएपछि अगरबत्ती बाल्न खोल्सा तिर जाने।🤣
11.रजनीगन्धा खायर मुखभरि थुक बोकेर अरुलाई तँ त भोला खान्छस होला?" भनेर सोध्ने।
यसपाली को-कस्को बिहे होला हल्ल गर्ने!
बिहे कहिले गर्ने सोध्ने 😂
फलानो ले तास खेलेर यति मार्यो उति मार्यो, छलफल गर्ने
कसैसग मेल खाएमा संयोग मात्रै हुनेछ 😂

हाम्रो संस्कृति हाम्रो परम्परा 😂

26/09/2025

GenZ भाइ बहिनीहरूले माछापोखरी बालाजुको नापतौलमा आगजनि ||

गरिब देशको धनी मन्त्री हुनुभन्दा गरिब देशको गरिब तर उच्च विचार भयेको मन्त्री नै ठीक । शिक्षामन्त्री डा.महावीर पुन चप्पल ...
25/09/2025

गरिब देशको धनी मन्त्री हुनुभन्दा गरिब देशको गरिब तर उच्च विचार भयेको मन्त्री नै ठीक । शिक्षामन्त्री डा.महावीर पुन चप्पल नै लगाएर कार्यकक्षमा यसरी बस्नुहुन्छ। सादा जीवन उच्च विचार !

Gen-Z Movement को आइकन बनेको जुत्ता प्रकाश बोहराको रहेछ, भगवानको कृपाले जिवितै भेटिए !Gen-Z Movement को आइकन बनेको जुत्त...
25/09/2025

Gen-Z Movement को आइकन बनेको जुत्ता प्रकाश बोहराको रहेछ, भगवानको कृपाले जिवितै भेटिए !

Gen-Z Movement को आइकन बनेको जुत्ता दैलेख, नारायण नगरपालिका–८ स्थायी घर भएका प्रकाश बोहराको रहेको खुलेको छ। उनी अहिले ट्रमा सेन्टरमा उपचाररत छन् !

सबैले सेयर गर्नुहोस् !
24/09/2025

सबैले सेयर गर्नुहोस् !

हमासले बिदाई तस्बिर भन्दै तस्बिरहरू सार्वजनिक गरेको छ जसमा नेपालको विपिन जोशी पनि रहेका छन्।
21/09/2025

हमासले बिदाई तस्बिर भन्दै तस्बिरहरू सार्वजनिक गरेको छ जसमा नेपालको विपिन जोशी पनि रहेका छन्।

Address

Balaju 16
Kathmandu
44166

Alerts

Be the first to know and let us send you an email when Nepali Comedy Jokes Shan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share