From Nepal

From Nepal Since November, 2023
We have been delivering the latest Updates and News.
(8)

यस्तो बन्दैछ सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक कक्ष
20/05/2026

यस्तो बन्दैछ सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक कक्ष

सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आचरण सुधार्न कडा चेतावनी दिएका छन्।
20/05/2026

सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आचरण सुधार्न कडा चेतावनी दिएका छन्।

भीम उपाध्याय लेख्छन् — “दुईतिहाइ बहुमत पाएको सरकारलाई पनि ‘आजै राजीनामा दे’, ‘अहिल्यै दे’, ‘मैले बोलाउँदा सबै काम छाडेर ...
20/05/2026

भीम उपाध्याय लेख्छन् — “दुईतिहाइ बहुमत पाएको सरकारलाई पनि ‘आजै राजीनामा दे’, ‘अहिल्यै दे’, ‘मैले बोलाउँदा सबै काम छाडेर आइहाल्’ भन्नु भनेको संसदीय व्यवस्थामाथिकै प्रश्न उठाउनु होइन र? संसदमा बिना मुद्दा हंगामा गर्ने, विधेयक पास हुन नदिने र सरकारलाई लंगडी लगाउने खेल खेलेपछि सरकारले अध्यादेश नल्याएर कसरी काम गर्ने? विपक्षीले भनेजस्तै मात्रै सरकार चल्ने हो र? जनताले विपक्षीलाई ५ वर्ष पर्ख, चुनाव जितेर आ भनेर पठाएका हुन्, सरकारलाई कामै गर्न नदेऊ भनेर होइन। यदि हाम्रो व्यवस्थामा यस्तै कुरूप परम्परा बस्दै जाने हो भने अब यसलाई बदल्नै पर्छ।”

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर ले सांसद केपी खनाल सँग जोडेर तस्बिर भाइरल बनाइएको विषयमा गम्भीर आपत्ति ...
20/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर ले सांसद केपी खनाल सँग जोडेर तस्बिर भाइरल बनाइएको विषयमा गम्भीर आपत्ति जनाएकी छन्।

उनले सामान्य भेटघाट, चिया खाँदा वा सामान्य कुराकानीकै आधारमा तस्बिर जोडेर अनावश्यक हल्ला फैलाउनु गलत भएको बताइन्।

“लिचिबारी घुस प्रकरणमा दोषी ठहर हुने कि नहुने भन्ने कुरा अदालतले टुंग्याउने हो, तर बारम्बार यस्ता गम्भीर आरोप लागेका व्य...
19/05/2026

“लिचिबारी घुस प्रकरणमा दोषी ठहर हुने कि नहुने भन्ने कुरा अदालतले टुंग्याउने हो, तर बारम्बार यस्ता गम्भीर आरोप लागेका व्यक्तिहरू सजिलै धरौटीमा छुट्ने प्रवृत्तिले न्यायप्रणालीमाथि नै प्रश्न उठाउँछ। जनताले न्याय खोज्छन्, तर देखिन्छ—ठूला पहुँचवालाका लागि कानुन सधैं लचिलो!” 😠

पोखराको सुकुम्बासी बस्तीमा चुपचाप डोजर चलेछ । सुकुम्बासीहरुपनि सर्लक्क आफ्नो घर लागेछन् । हर्कले थाहा पाएको छैन जस्तो छ ...
19/05/2026

पोखराको सुकुम्बासी बस्तीमा चुपचाप डोजर चलेछ । सुकुम्बासीहरुपनि सर्लक्क आफ्नो घर लागेछन् । हर्कले थाहा पाएको छैन जस्तो छ नी 😁

आजकाल कपाल काटेको पनि भाइरल हुन्छ, काम गरेपछि
19/05/2026

आजकाल कपाल काटेको पनि भाइरल हुन्छ, काम गरेपछि

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्मालाई प्रधान न्यायधिसकालागि संसदीय सुनुवाइबाट सिफारिस गर्ने सर्वसम्म...
19/05/2026

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्मालाई प्रधान न्यायधिसकालागि संसदीय सुनुवाइबाट सिफारिस गर्ने सर्वसम्मत निर्णय ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र कुमार बेन बीच भएको भेटवार्तामा दमकको विकास निर्माण र सुकुम्बासी समस्या समाधानबारे...
18/05/2026

दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र कुमार बेन बीच भएको भेटवार्तामा दमकको विकास निर्माण र सुकुम्बासी समस्या समाधानबारे गम्भीर र सकारात्मक छलफल भएको छ।

यस प्रकारको समन्वयले स्थानीय विकासलाई गति दिने र दीर्घकालीन समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ। ❤️

प्रधानमन्त्री बालेनको “Switzerland को बाउको पनि बाउ हो बडीमालिका” भन्ने भनाइपछि Badimalika Temple मा दर्शन र घुम्न जानेक...
16/05/2026

प्रधानमन्त्री बालेनको “Switzerland को बाउको पनि बाउ हो बडीमालिका” भन्ने भनाइपछि Badimalika Temple मा दर्शन र घुम्न जानेको संख्या ह्वात्तै बढेको छ। अहिले त्यहाँ मेला जस्तै भीड लाग्ने गरेको छ भने पर्यटनसँगै स्थानीय व्यापार र रोजगारी पनि बढेको भन्दै स्थानीयहरू खुसी छन्।

सुखी परिवार त्यही हो, जहाँ माया शब्दले होइन, व्यवहारले देखिन्छ।🙏
15/05/2026

सुखी परिवार त्यही हो, जहाँ माया शब्दले होइन, व्यवहारले देखिन्छ।🙏

Address

Basundhara
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when From Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share