KnowMore Nepal

KnowMore Nepal Follow us for latest update � � Press Sanjal Media brings the latest news, analysis, opinion, editorial, and updates from Nepal and World.

07/03/2026

B***n shah in Jhapa after winning the election.

B***n Shah wins Jhapa-5 election 🔔🔔🔔B***n 🔔 68,348KP ☀️ 18,734
07/03/2026

B***n Shah wins Jhapa-5 election 🔔🔔🔔

B***n 🔔 68,348
KP ☀️ 18,734

02/03/2026

देशका नाममा प्रधानमन्त्रीको सम्बोधन:
फागुन २१ गते अरु काम छाडेर भएपनि मतदान गर्नुहोस्।

02/03/2026

रामेछापको देउरालीमा निर्वाचन सामाग्री बोकेको ट्रक दुर्घटना...
📹: janaaastha.com

01/03/2026

यूएईमा एक नेपालीसहित तीन नागरिकको मृ'त्यु, र ५८ जना घाइते

काठमाडौंको रोडशो सकेर रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा फर्किए , झापाको चोक चोकमा स्वागत गर्नेको भिड  ***nshah
01/03/2026

काठमाडौंको रोडशो सकेर रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा फर्किए , झापाको चोक चोकमा स्वागत गर्नेको भिड
***nshah

01/03/2026

बालेन शाह झापामा

01/03/2026

कतारको राजधानी दोहा...
सहरभरि साइरनको आवाज गुञ्जिरहेको छ।

01/03/2026

पाकिस्तानका का शिया मुस्लिमहरूको एक समूहले कराँचीमा रहेको अमेरिकी कन्सुलेट कार्यालयमा आक्रमण गरेको छ । भवनमा ठूलो क्षति पुर्‍याइरहेका छन्।

28/02/2026

चापागाउँ ललितपुर रवि बालेन पुग्दा उर्लियो जनसागर

23/02/2026

धादिङ बस दुर्घटनामा मृतकको सङ्ख्या १९ पुग्यो

23/02/2026

Early morning Sad News: पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङको बेनीघाट रोराङमा दु'र्घटना भएर त्रिशुलीमा खस्दा १७ जनाको मृ'त्यु भएको छ भने घाइतेहरुको rescue भैरहेको छ ।😥

श्रोत: धादिङ प्रहरी

Address

Bagmati
Kathmandu
44600

Telephone

+9779851205540

Website

Alerts

Be the first to know and let us send you an email when KnowMore Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Club

Send a message to KnowMore Nepal:

Share