Mix Editors

Mix Editors जिन्दगिमा सबैको प्यारो हुनलाई पैसा कमाउनु पर्ने रैछ तर म इज्जत जोगाउन खोजेर कहाँ हुनु।।😓😓

15/03/2026

10k नपुगेर कति जना साथीहरू म जस्तै चिन्तित हुनुहुन्छ ल आउनुस हातेमालो गरौ।।।

I've just reached 7K followers! Thank you for continuing support. I could never have made it without each and every one ...
09/02/2026

I've just reached 7K followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉

09/02/2026

हिजो नेपालले गेम हार्यो साथिहरु आउनुस एक छिन दुख साटासाट गरौं ।।
।शुभ दिन शुभ प्रभात।
💔💔🇳🇵🇳🇵💔💔

08/02/2026

🇳🇵Nepal🇳🇵VS England🏴󠁧󠁢󠁥󠁮󠁧󠁿
कस्ले मार्ला बाजि साथिहरु
comment गर्नु होला।।
ICC T20 World Cup2026

06/02/2026

#कहिले सम्म झुटको खेती गर्ने होला यो मान्छेले अनि हामी जनताले पत्याइदिनु पर्ने।। ゚viralシfypシ゚vira ゚viralシfypシ゚viralシalシ

06/02/2026

#क्या स्याद आयो यार येसरी नै गाउँ सहर सबै ठाउ बाट लखेट्नु पर्छ।। ゚viralシfypシ゚vira ゚viralシfypシ゚viralシalシ

05/02/2026

शुभ-दिन शुभ-प्रभात
सबै साथिहरुमा।।
🇳🇵जय देश जय घन्टि।🇳🇵

03/02/2026

सुनको भाउ घट्ला र बुढिलाई पहेलो बनाइदिम भनेको झन बढ्न थाल्यो त हौ।।

01/02/2026

शुभ-दिन शुभ-प्रभात सबैमा आउनुहोस हामी सानो User हरु एक आपसमा स्पोर्ट्स गरौ।।

25/01/2026

बालेन चढेको 8cr. गाडीको आयस्रोत खोज्ने पट मुर्खहरु चप्पल लगाएर सिङ्घदरबार छिरेर अर्बौं अर्बौं घोटला गर्दा पनि अझै उस्कै गुनगान गाएर हिड्छन हुन त अलि अलि गु चाट्नु पाको होला यति त गर्नै पर्योनी।

22/01/2026

जे होस हर्क साङ्गपाङ्गले रास्पाको राम्रै सङ्ग प्रचार प्रसार गरिराको छ ।।
खुशिको कुरा।
@हर्क साङ्गपाङ्ग

20/01/2026

शुभ दिन शुभ-प्रभात सबैमा।

Address

Gangabu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mix Editors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Club

Send a message to Mix Editors:

Share