04/05/2024
समाजसेवी अजय जयसवाल को अनुरोध :
कलैया मानवत्त रोड सम्बन्धी गम्भीर छलफल गर्नुपर्ने भएको हुनाले मिति 2081 वैशाख29 गते बिहान 07 बजे भरत चौक को आम भेला मा सहभागी हुन सबै नगरवासी महानुभाव मा हार्दिक अनुरोध छ ।