उदय प्रसाद यादव समर्थक

  • Home
  • Nepal
  • Kalaiya
  • उदय प्रसाद यादव समर्थक

उदय प्रसाद यादव समर्थक Kalaiya-06, Bara

07/07/2026

तस्बिर आफैबाेल छ!

धान दिवश काे हार्दिक मंगलमय शुभकामना
29/06/2026

धान दिवश काे हार्दिक मंगलमय शुभकामना

देवताल गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न, ३९ करोड ७० लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुतगाउँपालिकाले आगामी वर्ष कृषि, शि...
24/06/2026

देवताल गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न, ३९ करोड ७० लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत
गाउँपालिकाले आगामी वर्ष कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिंचाइ, सामाजिक सुरक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ।

18/06/2026

देवताल प्रीमियर लिग DPL को समुदघाटन गा.पा. अध्यक्ष उदय प्रसाद यादव ज्यु द्वारा सु-सम्पन्न ।

17/06/2026

देवताल प्रिमियर लिग DPL सिजन २
देवताल गाउँपालिका बारा
आयोजक :देवताल गाउँपालिका प्रिप्राढि गाेठ बारा
स्थान :देवताल गाउँपालिका वडा न.२गम्हरिया
उद्घाटन :देवताल गाउँपालिका अध्यक्ष उदय प्रसाद यादव
मिति २०८३ साल असार ४ गते
समय बिहान १० बजे
प्रथम पुरस्कार :रु५१०००/
दाेस्राे पुरस्कार :रु २५०००/

17/06/2026
12/06/2026

बाराकाे देवताल गाउँपालिका वडा न.३ बडकि आम्वा गाउँमा सातो माई मन्दिरकाे शिलान्यास सम्पन्न
धर्म, संस्कृति र आस्थाको प्रतीक सातो माई मन्दिर निर्माण कार्यको शुभारम्भ आज भव्य रूपमा सम्पन्न भयो। देवताल गाउँपालिका अध्यक्ष उदय प्रसाद यादव ज्यु, साेहि वडा का वडा अध्यक्ष श्री रामकिशोर प्रसाद कुशवाहा ज्यु, वडा सचिव श्री रबेन्द्र कुमार साह ज्यु तथा अन्य समाजसेवी, श्रद्धालु भक्तजनहरूको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।यस पवित्र कार्यले हाम्रो धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै भावी पुस्तालाई आफ्ना मौलिक परम्परा र संस्कृतिसँग जोड्ने विश्वास लिइएको छ।

Address

Cccc
Kalaiya

Telephone

+9779746556715

Website

Alerts

Be the first to know and let us send you an email when उदय प्रसाद यादव समर्थक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share