Newa community

Newa community Thank you for visiting this page. Pls like and follow this page and enjoy the post ✌️😊.

 िले_जात्रा 🌾🌾 #नेवा_समाज_चक्रघट्टि
12/08/2025

िले_जात्रा 🌾🌾
#नेवा_समाज_चक्रघट्टि

11/08/2025

२०८२ साल साउन २६ गते बराहक्षेत्र नगरपालिका–चक्रघट्टीमा नेवा समाजद्वारा मनाइएको हिले जात्रा ।
#नेवा_समाज_चक्रघट्टी

"When the drums beat, the Lakhey spirits come alive! 🥁🔥     "
09/08/2025

"When the drums beat, the Lakhey spirits come alive! 🥁🔥
"

"झुम्काद्वारा आयोजित पहिलो सुनसरी जिल्ला लाखे नाच प्रतियोगितामा बहरक्षेत्र नगरपालिका चक्रघट्टीले पहिलो रनरअपको स्थान हास...
03/08/2025

"झुम्काद्वारा आयोजित पहिलो सुनसरी जिल्ला लाखे नाच प्रतियोगितामा बहरक्षेत्र नगरपालिका चक्रघट्टीले पहिलो रनरअपको स्थान हासिल गर्न सफल भएको छ।"
"नेवाः समाज बराहक्षेत्र"

नेवाः समाज द्वारा आयोजित २०८१ सालको देउसी भैलो कार्यक्रममा साथ दिनु भएको  सम्पूर्ण कलाकरलाई, नेवाः समाज द्वारा समापनको द...
09/11/2024

नेवाः समाज द्वारा आयोजित २०८१ सालको देउसी भैलो कार्यक्रममा साथ दिनु भएको सम्पूर्ण कलाकरलाई, नेवाः समाज द्वारा समापनको दिनमा, बराहक्षेत्र नगरपालिकाको उप मेयर ' नंन्द कुमारी राई ' ज्यू साथै ७ नं वडा अध्यक्ष ' कपिल आचार्य ' ज्यू को हातबाट "प्रमाण पत्र" वितरण गरिएको तस्वीरहरु। साथै यस कार्यक्रमलाई सफल पार्न सायोग गर्नु हुने सम्पूर्णलाई "धन्यवाद" ज्ञापन गर्दछु।

09/11/2024

नेवाः समाजद्वारा आयोजित २०८१ को देउसी भैलो कार्यक्रममा नचिएको लिम्बू नृत्य।( कृष्ण तामाङ = नृत्य गुरु )

09/11/2024

नेवाः समाज द्वारा आयोजीत २०८१ सालको देउसी भैलो कार्यक्रममा नचीएको मगर समुदायको नृत्य।( कृष्ण तामाङ = नृत्य गुरु)

08/11/2024

नेवाः समाज द्वारा आयोजित देउसी भैलो कार्यक्रम २०८१ सालमा नाचिएको मारूनी नित्य। ( कृष्ण तामाङ = नृत्य गुरु)

08/11/2024

नेवाः समाज द्वारा आयोज २०८१ सालको देउसी भैलो कार्यक्रममा, "उडायो मन" भन्ने गीत को बोलमा प्रस्तुत गरिएको नृत्य।

07/11/2024

नेवाः समाज द्वारा आयोजित २०८१ सालको देउसी भैलो कार्यक्रम मा नचियाको तामाङ सेलो नृत्य। (कृष्ण तामाङ = नृत्य गुरु)

06/11/2024

नेवाः समाजद्वारा आयोजित २०८१ सालको देउसी भैलो कार्यक्रममा नचियको नेवारी नित्य.

Address

Dharan

Telephone

+9779815337870

Website

Alerts

Be the first to know and let us send you an email when Newa community posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Club

Send a message to Newa community:

Share