18/11/2022
ग्लोबल आवाजका सम्पादक रुपन्देहीका कुशल पत्रकार NB Kandel को मोटरसाइकल दुर्घटनाका कारण मृत्यु भएको खबरले निकै दुखित बनाएको छ। मृतआत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु॥देशले एउटा निष्पक्ष पत्रकार गुमाएको छ।