मन मुटु अनि माया

मन मुटु अनि  माया Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मन मुटु अनि माया, us, Kathmandu.

30/03/2026
बालेन शाहको विकास योभन्दा अरु के चाहियो महिलाहरुलाई सुरक्षित स्थानमा पुगाइदिन्छन् ड्राइभरले सम्पूर्ण महिलाहरूले एउटा बाल...
30/03/2026

बालेन शाहको विकास योभन्दा अरु के चाहियो महिलाहरुलाई सुरक्षित स्थानमा पुगाइदिन्छन् ड्राइभरले सम्पूर्ण महिलाहरूले एउटा बालेन शाहलाई मिठो कमेन्ट गर्दै एउटा लाइक गर्दै सेयर गर्नुहोला🙈🙈🫶🏿🫶🏿🫶🏿🙈🙈🙈🫶🏿👌

       ゚viralシfypシ゚viralシalシ  #केपीलाई गोली ठोक्नुस’ भनेर, भाइरल भएका व्यक्ति एमालेका नेता तथा डोटी जोरायल गाउँपालिका अध...
30/03/2026

゚viralシfypシ゚viralシalシ #केपीलाई गोली ठोक्नुस’ भनेर, भाइरल भएका व्यक्ति एमालेका नेता तथा डोटी जोरायल गाउँपालिका अध्यक्ष दुर्गा दत्त ओझा हुन् .

30/03/2026

कुरा यस्तो आयो । Ruk Bahadur Nepali Dcs Mdos मन मुटु अनि माया
#आन्दोलन मा नजाने बुद्धि आयो रे🤣🤣🤣🤣🤣बल्ल कुरा यस्तो आयो ।@

आन्दोलन गर्दै गाडी तोडफोड गर्नेलाई प्रहरिले समातेर गाडिको क्षतिपूर्ति तिराउने तयारी ।    ゚viralシfypシ゚viralシalシ  यो भाइको...
29/03/2026

आन्दोलन गर्दै गाडी तोडफोड गर्नेलाई प्रहरिले समातेर गाडिको क्षतिपूर्ति तिराउने तयारी । ゚viralシfypシ゚viralシalシ

यो भाइको कम्तिमा पनि ४ लाख तिर्ने भयो !

29/03/2026

#केपीलाई रिहाई गर्नुपर्छ भन्दै आइन् एक युवती।

28/03/2026

काठमाण्डौको चाबहिल गणेशस्थान नजिकै फोहोरको थुप्रोमा भेटियो ३ बोरा पैसा 🤷🏻✅💰💰💰

28/03/2026

माउलाई स्यालले लगेपछि चल्लाहरूको बिचल्ली भएजस्तै भयो। झोलेहरूको। 😂😂

बालेन सरकार ढालिदिने यी एमाले जनजी युवतिको खरो चेतावनी😳 केपी ओलीलाई प’क्राउ गरेपछि यी जेन जी युवति बालेन शाह र गृहमन्त्र...
28/03/2026

बालेन सरकार ढालिदिने यी एमाले जनजी युवतिको खरो चेतावनी😳 केपी ओलीलाई प’क्राउ गरेपछि यी जेन जी युवति बालेन शाह र गृहमन्त्री सुदन गुरुङमाथि खनिएकी छिन् । उनि भन्छिन् : शनिबारको दिन प’क्राउ पुर्जी कसरी जारी भयो? यदि शुक्रबार नै जारी भएको हो भने, का’रबाही शुक्रबार किन भएन? कानुनभन्दा माथि उठेर नाइके बन्न खोज्ने जो कोहीलाई खबरदार एमालेको जनसागरले त्यस्तो व्यक्तिलाई छाड्ने छैन।

त्यस्तै केपी ओलीकी कट्टर समर्थन यी जेन्जी युवती आज दिनभरि सडक नाराबाजी गरिरहिन् । उता सामाजिक सञ्जालमा पनि आटिली र निडर युवतीमध्ये धेरैले उनको तारिफ गरिरहेका छन् भने कतिपयले भने आलोचना समेत गरिरहेका छन् । 😳🤔

नेकपा एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारि घाइते भएका छन।
28/03/2026

नेकपा एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारि घाइते भएका छन।

'ओली बा'लाई रिहा नगरे ठिक हुँदैन भन्दै सडकमा आइन कान काट्ने दिदी😳 झापा-५ मा बालेन शाहले चुनाव जिते कान काट्छु भन्दै चर्च...
28/03/2026

'ओली बा'लाई रिहा नगरे ठिक हुँदैन भन्दै सडकमा आइन कान काट्ने दिदी😳 झापा-५ मा बालेन शाहले चुनाव जिते कान काट्छु भन्दै चर्चामा आएकी रेणुका बराल ओलीको पक्षमा सडकमा उत्रिएकी छिन्। उनले आफ्नो ओली बा निर्दोष रहेको भन्दै तुरुन्त रिहा गर्न सरकार र गृहमन्त्रीलाई चेतावनी समेत दिएकी छिन्। रेणुका भन्छिन् : मेरो निर्दोष ओली बालाई थुन्न पाइँदैन जसरी भएपनि तुरुन्तै रिहा गर्नुपर्छ नभए म सडक तताउँछु😳🤔

28/03/2026

एमाले कार्यकर्ताले क्यामेरा फो'डेपछी पत्रकार सिंगल भि*ड्न तयार ! # # #!!**,

Address

Us
Kathmandu
0000004

Alerts

Be the first to know and let us send you an email when मन मुटु अनि माया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Club

Send a message to मन मुटु अनि माया:

Share