EI NEPAL-EuroInfo

EI NEPAL-EuroInfo Dane kontaktowe, mapa i wskazówki, formularz kontaktowy, godziny otwarcia, usługi, oceny, zdjęcia, filmy i ogłoszenia od EI NEPAL-EuroInfo, Usługa rozrywki dla dorosłych, Warshaw, Warsaw.

26/06/2026

अनेसासको लागी, एक मात्र योग्य उम्मेदवार ❤️

Big congratulations Cristiano Ronaldo and Team Portugal Seleções de Portugal
23/06/2026

Big congratulations Cristiano Ronaldo and Team Portugal Seleções de Portugal

आज हुने पुरुष तथा महिला भलिबल प्रतियोगिता मा के तपाई आउदै हुनुहुन्छ?  NRNA Poland गैर आवाशीय नेपाली संघ पोल्याण्ड' EI NE...
02/05/2026

आज हुने पुरुष तथा महिला भलिबल प्रतियोगिता मा के तपाई आउदै हुनुहुन्छ? NRNA Poland गैर आवाशीय नेपाली संघ पोल्याण्ड' EI NEPAL-EuroInfo

के भन्नु छ ?  दुई शब्दमा, , ? EI NEPAL-EuroInfo
28/03/2026

के भन्नु छ ? दुई शब्दमा, , ? EI NEPAL-EuroInfo

27/03/2026
🚨 पोल्याण्डमा ५०० भन्दा बढी "अवैध" केसहरू — र वर्ष त भर्खर सुरु भएको छ।Śląski Oddział Straży Granicznej (सिमाना सुरक्षा ...
06/03/2026

🚨 पोल्याण्डमा ५०० भन्दा बढी "अवैध" केसहरू — र वर्ष त भर्खर सुरु भएको छ।

Śląski Oddział Straży Granicznej (सिमाना सुरक्षा बल) का अधिकारीहरूले हरेक दिन औसतमा ८ वटा फिर्ता पठाउने (return decisions) निर्णयहरू जारी गरिरहेका छन्।
यस तथ्यलाई मनन गर्नुहोस्:
📊 वर्षको सुरुदेखि अहिलेसम्मको तथ्यांक:
• २,१६६ विदेशीहरूको निरीक्षण गरियो।
• ५१२ व्यक्तिहरू वैध कागजात वा रोजगारी अनुमति बिना बसेको पाइयो।
भर्खरै सोमबार र मंगलबार मात्रै, अधिकारीहरूले अवैध रूपमा बसोबास गरिरहेका वा काम गरिरहेका ३४ थप विदेशीहरूलाई हिरासतमा लिएका छन्, जसमा समावेश छन्:
• १९ जना कोलम्बियाका नागरिक
• ५ जना भारतीय नागरिक
• २ जना नेपाली नागरिक
• २ जना उज्वेकिस्तानका नागरिक
• ३ जना जर्जियाका नागरिक
• १ जना इन्डोनेसियाका नागरिक
• १ जना भियतनामका नागरिक
• १ जना दक्षिण कोरियाका नागरिक
⚠️ सन्देश प्रष्ट छ: निरीक्षणहरू व्यवस्थित, दैनिक र तथ्यांकमा आधारित छन्।
पोल्याण्डले आप्रवासन नियन्त्रणमा कडाइ मात्र गरेको छैन — यसलाई सक्रिय रूपमा लागू पनि गरिरहेको छ।
के मानिसहरूले २०२६ मा पोल्याण्डको यो प्रणाली कति छिटो चलिरहेको छ भन्ने कुरालाई कम आँकलन गरिरहेका छन्?

🚨 500+ “illegal” cases in Poland — and the year has just begun.

Every single day, officers of the Śląski Oddział Straży Granicznej issue an average of 8 return decisions.

Let that sink in.

📊 Since the beginning of the year:
— 2,166 foreigners inspected
— 512 individuals found without valid documents for legal stay or employment

Just on Monday and Tuesday, officers detained 34 more foreigners staying or working illegally, including:
— 19 citizens of Colombia
— 5 citizens of India
— 2 citizens of Nepal
— 2 citizens of Uzbekistan
— 3 citizens of Georgia
— 1 citizen of Indonesia
— 1 citizen of Vietnam
— 1 citizen of South Korea

⚠️ The message is clear: inspections are systematic, daily, and data-driven.

Poland is not just tightening migration control — it is actively enforcing it.

Are people underestimating how fast the system is moving in 2026? — in Poland.
EI NEPAL-EuroInfo

मध्यपुर्वमा रहने नेपालीहरुका लागि आपतकालीन सम्पर्क ठेगाना !                    इज्रायल ईरानको युद्द बिच मध्यपूर्वका मुलु...
28/02/2026

मध्यपुर्वमा रहने नेपालीहरुका लागि आपतकालीन सम्पर्क ठेगाना !
इज्रायल ईरानको युद्द बिच मध्यपूर्वका मुलुकहरूमा रहेका नेपाली नागरिकहरूलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्न र सम्बन्धित देशका आधिकारिक निकायले सुझाए बमोजिमका सावधानीका उपायहरू अवलम्बन गर्न नेपाल सरकारले सुचना जारी गर्दै तत्काल आव्श्यक परेमा दुतावास र सम्बन्धित निकायमा संपर्क गर्न अनुरोध गरेको छ !
सम्पर्क विवरणहरू:
परराष्ट्र मन्त्रालय, काठमाडौं:
टेलिफोन: +९७७-९८६२६७८४३७
इमेल: [email protected]
नेपाली दूतावास, तेल अभिभ (इजरायल):
टेलिफोन: +९७२-५४५५८२०७७
इमेल: [email protected]
नेपाली दूतावास, दोहा (कतार):
टेलिफोन: +९७४-६६२१४४१९
इमेल: [email protected] EI NEPAL-EuroInfo

source:- Koshi Online

मध्यपूर्वमा फेरि तनाव चुलियो 🌍⚠️शनिबार बिहान इजरायलले इरानमाथि सैन्य आक्रमण गरेको घोषणा गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारम...
28/02/2026

मध्यपूर्वमा फेरि तनाव चुलियो 🌍⚠️
शनिबार बिहान इजरायलले इरानमाथि सैन्य आक्रमण गरेको घोषणा गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणपछि इजरायलभर आपतकालीन अवस्था घोषणा गरिएको बताइएको छ।
तेहरान आसपासका क्षेत्रहरूमा ठूलो विस्फोटका आवाज सुनिएको खबर बाहिरिएको छ भने केही संवेदनशील स्थानहरू लक्षित गरिएको प्रारम्भिक रिपोर्टहरूमा उल्लेख गरिएको छ।
यस घटनापछि मध्यपूर्वको सुरक्षा अवस्था झन् तनावपूर्ण बनेको छ र विश्व समुदायले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो, - २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नेछौं ।- औसत प्रति व्यक्ति...
15/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो,
- २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नेछौं ।
- औसत प्रति व्यक्ति आय व्यक्ति ३००० डलर नघाउनेछौं।
- १२ लाख नयाँ रोजगारी सिर्जना गर्नेछौं।
- १५ हजार मेगावाट विद्युत उत्पादन गर्नेछौं।
- ३० हजार किलोमिटर राष्ट्रिय सडक निर्माण गर्नेछौं।
- विदेशमा बस्ने नेपालीलाई अनलाइन मतदानको अधिकार प्रदान गर्नेछौं ।
यति काम गर्न सकेनौं भने हामीलाई अर्को निर्वाचनमा सजाय दिनुहोला। EI NEPAL-EuroInfo

आफ्नो बिचार राख्नुस सभ्य भाषामा 😊🙏🏻 EI NEPAL-EuroInfo
12/02/2026

आफ्नो बिचार राख्नुस सभ्य भाषामा 😊🙏🏻 EI NEPAL-EuroInfo

Adres

Warshaw
Warsaw
05-090

Strona Internetowa

Ostrzeżenia

Bądź na bieżąco i daj nam wysłać e-mail, gdy EI NEPAL-EuroInfo umieści wiadomości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu i możesz zrezygnować z subskrypcji w dowolnym momencie.

Skróty

Udostępnij