लोक सेवा आयोग CIVIL engineer 2081

लोक सेवा आयोग CIVIL engineer 2081 full entertainment with fact

04/02/2025

गायिका एलिना चौहानले आफ्नो पति विष्णु सापकोटाविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन्। गत माघ १८ गते (जनवरी ३१, २०२५) उनले काठमाडौं जिल्ला अदालतमा यो मुद्दा दर्ता गराएकी हुन्। एलिना र विष्णुबीच २०८१ साल वैशाख ५ गते विवाह भएको थियो। विवाहपछि उनीहरू अस्ट्रेलियामा बसोबास गर्दै आएका थिए। तर, एलिनाले पतिले आफ्नो चरित्रमाथि शंका गर्ने, मानसिक तनाव दिने जस्ता कारणले सम्बन्ध विच्छेदको निर्णय लिएको बताएकी छिन्। उनले अंश तथा माना चामल नलिने गरी सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन्।

04/02/2025

शिक्षकहरूको तलब ३ महिना बक्यौता – किन मौन छन तर्केश्वर नगरपालिकाका मेयर?

तिन महिनादेखि शिक्षकहरूले तलब नपाउँदा आर्थिक संकट झेल्न बाध्य छन्। विद्यालयमा निस्वार्थ सेवा गर्ने शिक्षकहरूलाई यति लामो समयसम्म तलब नदिनु अन्याय होइन र?

नगर प्रमुखले किन चासो नदेखाएको? प्रशासन किन मौन छ? शिक्षकहरूलाई तलब समयमा उपलब्ध गराउनु नगरपालिकाको प्राथमिक दायित्व हो। सम्बन्धित निकायले तत्काल आवश्यक कदम चालोस्!

07/01/2025
Can you answer it ?
25/12/2024

Can you answer it ?

Theory of probability is applied to......
25/12/2024

Theory of probability is applied to......

Choose the correct answer
09/12/2024

Choose the correct answer

Address

Tarkeshwor-5 Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when लोक सेवा आयोग CIVIL engineer 2081 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share