Rajesh Parajuli

Rajesh Parajuli "थाकियो भने पनि रोकिइनु हुँदैन, किनभने सफलता नजिकै हुन सक्छ।"
(1)

21/07/2026

यमाल

तपाईँलाई के लाग्छ? 🔥 संयोग कि संकेत? सबै कुरा १९ मै! 🇪🇸⚽१९ वर्षको उमेर,जर्सी नम्बर १९,र विश्वकप फाइनल पनि १९ जुलाई।यति म...
21/07/2026

तपाईँलाई के लाग्छ?
🔥 संयोग कि संकेत? सबै कुरा १९ मै! 🇪🇸⚽

१९ वर्षको उमेर,
जर्सी नम्बर १९,
र विश्वकप फाइनल पनि १९ जुलाई।

यति मात्रै होइन, मैदानमा पनि नम्बर १९ ले आफ्नो प्रतिभाको छाप छोड्दै सबैको ध्यान तान्यो। ⭐

कहिलेकाहीँ फुटबलमा केही संयोगहरू यति रोचक हुन्छन् कि विश्वास गर्नै गाह्रो पर्छ।
१९–१९–१९... यो वर्ष मानौँ नम्बर १९ कै नाममा लेखिएको जस्तो लाग्यो! ❤️💛

तपाईंलाई के लाग्छ?
यो केवल संयोग हो कि नम्बर १९ ले इतिहास लेख्ने संकेत दिएको हो?

💬 आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्।

20/07/2026

यो दृश्य देख्दा अर्जेन्टिना हारेको एकदमै राम्रो भयो।

यत्रो दिन "मेसीले वर्ल्डकप जित्छ", "गोल्डेन बल पक्का", "GOAT ले इतिहास लेख्छ" भन्दै सामाजिक सञ्जाल भरिएको थियो।अनि बाटो ...
20/07/2026

यत्रो दिन "मेसीले वर्ल्डकप जित्छ", "गोल्डेन बल पक्का", "GOAT ले इतिहास लेख्छ" भन्दै सामाजिक सञ्जाल भरिएको थियो।
अनि बाटो हेर्दा के देखियो?
🇩🇿 अल्जेरिया – टप ३० भन्दा बाहिर
🇦🇹 अस्ट्रिया – टप २० बाहिर
🇯🇴 जोर्डन – टप ५० बाहिर
🇨🇻 केप भर्डे – सानो फुटबल राष्ट्र
🇪🇬 इजिप्ट – अफ्रिकी टोली
🇨🇭 स्विजरल्याण्ड – राम्रो टोली भए पनि विश्व फुटबलको महाशक्ति होइन।
यिनै टोलीलाई हराएर केही समर्थकहरूले "अब त कप हाम्रो", "गोल्डेन बल पक्का" भन्दै दिनरात उफ्रिरहेका थिए।
तर फाइनलमा #युरोपियन च्याम्पियन #स्पेनसँग भेट हुनासाथ सबै हल्ला एकैछिनमा सेलायो।
आखिर ठूलो टोलीसँग भिड्दा मात्रै असली स्तर देखिन्छ। साना टोलीलाई हराएर आफूलाई विश्वकै सर्वश्रेष्ठ घोषणा गर्नु सजिलो हुन्छ, तर निर्णायक खेलमा प्रमाणित गर्नु नै सबैभन्दा ठूलो परीक्षा हो।
अन्तिम हिसाब: 🏆 ट्रफी – स्पेन
⭐ गोल्डेन बलको सपना – समाप्त
📢 उफ्रिनेहरू – एकाएक शान्त!
फुटबलमा हाइपले होइन, निर्णायक खेलको प्रदर्शनले इतिहास लेखिन्छ। 😉⚽
अन्तमा #एम्बापेलाई पनि बधाई।🤣🤣🤣🤣🤣🤣🤣⚽🏆🏆🥇🥈

19/07/2026

यो बल रोनाल्डोले पाएको भए के गर्थ्यो होला?

फट्याङ्ग्रा जस्ता बुरुक-बुडुक उफ्रिने मेस्सीका अन्धभक्तहरूलाई एउटा प्रश्न! 😄विश्वकप सुरु नहुँदै "यसपालि त मेस्सीले पक्का...
19/07/2026

फट्याङ्ग्रा जस्ता बुरुक-बुडुक उफ्रिने मेस्सीका अन्धभक्तहरूलाई एउटा प्रश्न! 😄

विश्वकप सुरु नहुँदै "यसपालि त मेस्सीले पक्का गोल्डेन बुट जित्छ!" भन्दै हल्ला गर्नेहरू, खेलको तथ्य पनि हेर्नुहोस्।

"एम्बापे त असिस्ट गर्दैन, आफैं गोल मात्रै गर्छ" भनेर हल्ला फैलाउनेहरूले आजको अवस्था पनि हेर्नुहोस्। फुटबलमा गोलको मूल्य बराबर हुन्छ, कसले कसरी गर्‍यो भनेर ट्रफी बाँडिँदैन।

अनि एउटा तथ्य पनि याद राख्नुस्। एम्बापेले अहिलेसम्म खेलेका तीनवटै विश्वकपमा ठूलो प्रभाव छोडेका छन्—पहिलो विश्वकपमा च्याम्पियन बने, दोस्रो विश्वकपमा फाइनलमा ह्याट्रिकसहित गोल्डेन बुट जिते, र यसपटक पनि प्रतियोगिताका सर्वाधिक गोलकर्तामध्ये अग्रस्थानमा रहे। उमेर अझै कम छ, तर विश्वकपमा निरन्तर प्रभाव देखाइरहेका छन्।

त्यसैले मैदानमा देखिएको प्रदर्शनलाई स्वीकार गर्न सिकौं। फुटबल तथ्यले जित्छ, अन्धभक्तिले होइन। यो पाली यस्तै भयो अब चार साल बादमा फाइनल जितौला।⚽😉

15/07/2026

अब तिमीहरू चाहिँ जेसुकै गर,,हामी चाहिँ लाग्यौँ घरतिर।

15/07/2026

Football is played with the mind as much as the feet. This clever play shows how teamwork and strategy can outsmart any defense. What’s your favorite team play?

अब फेरि अर्को विश्वकपको आशामा बसे। विश्वकपको सुरुवातदेखि मेरो मनपर्ने टोली ब्राजिल थियो। ब्राजिल बाहिरिएपछि फ्रान्सले उप...
15/07/2026

अब फेरि अर्को विश्वकपको आशामा बसे।
विश्वकपको सुरुवातदेखि मेरो मनपर्ने टोली ब्राजिल थियो। ब्राजिल बाहिरिएपछि फ्रान्सले उपाधि जितोस् भन्ने चाहना राखेर समर्थन गरें। तर सेमिफाइनलमा फ्रान्स पनि पराजित भएपछि, मेरो लागि यस वर्षको विश्वकपको उत्साह धेरै हदसम्म समाप्त भयो।

फाइनल खेल अझै बाँकी छ, तर अब मैदानमा मेरो कुनै मनपर्ने टोली छैन। जसले जिते पनि खेलप्रतिको सम्मान भने उस्तै रहनेछ। किनकि फुटबलले सिकाएको सबैभन्दा ठूलो पाठ यही हो—हार र जित खेलको हिस्सा हुन्, तर साँचो समर्थकको सम्मान कहिल्यै हार्दैन।

धन्यवाद ब्राजिल। धन्यवाद फ्रान्स। फेरि अर्को विश्वकपमा नयाँ आशा र नयाँ सपनासहित भेटौं।

14/07/2026

अन्त यहाँ त नक्कल पार्दा दिएन त रेड कार्ड।

Address

Lower Mangzing, Gorubathan
Kalimpang

Website

Alerts

Be the first to know and let us send you an email when Rajesh Parajuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share