Dhanraj Shrestha

Dhanraj Shrestha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhanraj Shrestha, Adult Entertainment Service, Delhi.

08/12/2025

ngereelschallenge

06/12/2025

06/12/2025

05/12/2025

कस्ले कस्लाई ठग्यो थाहाभएन तर मैले चाहिँ फाइबर सिरक एउटाको २७०० ले किने है 🤔🤔


निमावी लाइसेन्स परिक्षा दिनेहरुका लागी अत्यन्त  जरुरी सूचना विषयः वि.नं. ४४/०८२/८३ अध्यापन अनुमतिपत्रको परीक्षामा सम्मिल...
05/12/2025

निमावी लाइसेन्स परिक्षा दिनेहरुका लागी अत्यन्त जरुरी सूचना

विषयः वि.नं. ४४/०८२/८३ अध्यापन अनुमतिपत्रको परीक्षामा सम्मिलित हुने परीक्षार्थीका लागि अत्यन्त जरुरी सूचना ।

यस आयोगवाट मिति २०८२/०६/१२ गते प्रकाशित विज्ञापन नं. ४४/०८२/८३, निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको लागि अनलाईन आवेदन दिएका उम्मेदवारहरुको स्वीकृत नामावली आयोगको वेवसाइटमा प्रकाशन गरिएको छ ।

दरखास्त स्वीकृत भएका उम्मेदवारहरु मध्ये आयोगको अनलाइन प्रणालीमा आएको खराबीको कारण प्रवेश पत्र डाउनलोड गरी प्रिन्ट निकाल्न नसक्नु भएका उम्मेदवारहरुलाई उहाहरुको सुविधालाई दृष्टिगत गरी सरकारी निकाय‌द्वारा जारी गरिएका राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा सवारीसाधन अनुमतिपत्र वा परिचय खुल्ने फोटो सहितको आधिकारिक कागजातको आधारमा समेत परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाइएको कुरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । दरखास्त स्वीकृत भएका उम्मेदवारहरुले आफ्नो संकेत नं.. रोल नं., नामथर, वावुको नाम, ठेगाना एकिन गरि रोल नं अनुसार तोकिएको केन्द्रमा गई परीक्षामा सहभागी हुनुहुन अनुरोध छ।

साथै यसै सूचनालाई आधार मानी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइले समेत परीक्षार्थीको विवरण एकिन गरी उम्मेदवारले साथमा ल्याएको सरकारी परिचयपत्र हेरी परीक्षामा सहभागी गराउनु हुनसमेत निर्णयानुसार अनुरोध छ ।





Dhan Raj Shrestha
Sunrise Computer Center, Dudhauli

निमावी लाइसेन्स OMRSHEET      Dhan Raj ShresthaSunrise Computer Center, Dudhauli
04/12/2025

निमावी लाइसेन्स OMRSHEET





Dhan Raj Shrestha
Sunrise Computer Center, Dudhauli

26/11/2025

खै डकाहा मेलाको लाइभ हालौन हौ कसैले हेरम
🤣🤣🤣

Address

Delhi
45900

Alerts

Be the first to know and let us send you an email when Dhanraj Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Club

Send a message to Dhanraj Shrestha:

Share